Tuesday, May 6, 2014

कुनै पनि पदमा नबस्ने भन्दै भट्टराई बैठकबाट बाहिरिए

                  काठमाडौं, वैशाख २३ एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएका छन् । भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेका हुन् । 
               एकमनावादी सोचअनुसार प्रस्ताव आएकाले त्यसलाई अस्वीकार गर्ने उनले बताए।डा. भट्टराई बन्दशत्र छाडी काठमाडौंतर्फ आउने भएका छन् । यद्यपि बन्दशत्रबाट बाहिरिने क्रममा उनले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए । नेताहरू टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, खगराज भट्ट, खिमलाल देवकोटा लगायतले पनि पदीय जिम्मेवारीमा नबस्ने बताएका छन्। उता प्रचण्डले भने उनीहरुको नाम केसबाट हटाइने घोषणा
गरेका छन् ।

No comments:

Post a Comment