बलिउड नायिका विद्या बालन गर्भवती रहेको खबर त अब नयाँ रहेन । तर अब विद्याको घरवार ठिकसँग नचलिरहेको खबर सार्वजनिक भएको छ । जसका कारण पनि विद्या बालन यतिबेला तनावमा छिन् ।
विद्याका पति सिद्धार्थ रोय कपुरले अर्कै यूवतीसँग निकटता बढाएपछि विद्या तनावमा छिन् । उनले पतिकै कारणले गर्दा हालै मात्र आयोजना भएको ‘आइफा अवार्ड’मा सहभागीता नजनाएको बताइन्छ ।
पति सिद्धार्थ रोयले एक नायिकालाई प्रमोशन गर्नमा आफ्नो ध्यान खर्चिएका छन् । जसका कारण पनि विद्या बालन पतिसँगको सम्बन्ध बचाउन जोडतोडका साथ लागेकी छिन् । अंग्रेजी पत्रिका ‘डेक्कन क्रानिकल’का अनुसार विद्या आफ्नो बिग्रन लागेको घर बचाउन यतिबेला आफ्नो पिताको Tuesday, May 6, 2014
पतिले अर्कै नायिका ताकेपछि संकटमा विद्या बालनको घरवार
बलिउड नायिका विद्या बालन गर्भवती रहेको खबर त अब नयाँ रहेन । तर अब विद्याको घरवार ठिकसँग नचलिरहेको खबर सार्वजनिक भएको छ । जसका कारण पनि विद्या बालन यतिबेला तनावमा छिन् ।
विद्याका पति सिद्धार्थ रोय कपुरले अर्कै यूवतीसँग निकटता बढाएपछि विद्या तनावमा छिन् । उनले पतिकै कारणले गर्दा हालै मात्र आयोजना भएको ‘आइफा अवार्ड’मा सहभागीता नजनाएको बताइन्छ ।
पति सिद्धार्थ रोयले एक नायिकालाई प्रमोशन गर्नमा आफ्नो ध्यान खर्चिएका छन् । जसका कारण पनि विद्या बालन पतिसँगको सम्बन्ध बचाउन जोडतोडका साथ लागेकी छिन् । अंग्रेजी पत्रिका ‘डेक्कन क्रानिकल’का अनुसार विद्या आफ्नो बिग्रन लागेको घर बचाउन यतिबेला आफ्नो पिताको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment