त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलले भारतीय नायक अक्षय कुमारलाई विमानस्थलमा सुटिङमा रोक लगाएको छ ।
सुटिङ अघि गर्नुपर्ने सर्तहरु पुरा नभएको भन्दै विमानस्थलले फिल्म सुटिङमा रोक लगाएको हो । विमानस्थलले रोक लगाएपछि 'वसन्ती' नामक फिल्मको सुटिङ रोकिएको छ। विमानस्थलको छबी बिगार्ने किसिमका सिन लिन खोजेको भन्दै विमानस्थलले सुटिङमा रोक लगाएको हो ।
फिल्ममा अक्षय कुमारलाई विमानस्थलमा हुने अभद्र व्यवहारको सिन लिन खोजिएको थियो । विमानस्थलमा सुटिङ रोकिएपछि त्यस फिल्मको टोलीले अहिले ठमेल लगायतका विभिन्न स्थानमा सट लिइरहेको छ।
'विमानस्थल प्रशासनले सोमबार तत्कालका लागि सिनेमाको छायांकन विमानस्थलमा गर्न नदिने निर्णय गरेका Tuesday, May 6, 2014
अक्षय कुमारलाई विमानस्थलमा सुटिङ गर्न रोक
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलले भारतीय नायक अक्षय कुमारलाई विमानस्थलमा सुटिङमा रोक लगाएको छ ।
सुटिङ अघि गर्नुपर्ने सर्तहरु पुरा नभएको भन्दै विमानस्थलले फिल्म सुटिङमा रोक लगाएको हो । विमानस्थलले रोक लगाएपछि 'वसन्ती' नामक फिल्मको सुटिङ रोकिएको छ। विमानस्थलको छबी बिगार्ने किसिमका सिन लिन खोजेको भन्दै विमानस्थलले सुटिङमा रोक लगाएको हो ।
फिल्ममा अक्षय कुमारलाई विमानस्थलमा हुने अभद्र व्यवहारको सिन लिन खोजिएको थियो । विमानस्थलमा सुटिङ रोकिएपछि त्यस फिल्मको टोलीले अहिले ठमेल लगायतका विभिन्न स्थानमा सट लिइरहेको छ।
'विमानस्थल प्रशासनले सोमबार तत्कालका लागि सिनेमाको छायांकन विमानस्थलमा गर्न नदिने निर्णय गरेका
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment