(एजेन्सी)– आजकाल एक बोल्ड गीत ‘आज फिर तुम पर’ ले मानिसहरुको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु ‘हेटस्टोरी २’ प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहीलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाईFriday, June 20, 2014
मेरो बेड सिनले मेरी श्रीमतीलाई कुनै फरक पर्दैन
(एजेन्सी)– आजकाल एक बोल्ड गीत ‘आज फिर तुम पर’ ले मानिसहरुको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु ‘हेटस्टोरी २’ प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहीलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाई
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment