Monday, June 23, 2014

स्टेजमै यस्तो देखाउने जेनिफरको पीटबुल कसरी भाई ?

             विश्व कप फुटबलको उद्घाटनमा विश्व चर्चित गायिका जेनिफर लोपेजर गायक पिटबुलले धमकेदार प्रस्तुत दिए ।
              पिटबुल र जेनिफरकाको जोडी लामो समयदेखि चर्चामा छ । केही समय अघि जेनिफर र पिटबुलले स्टेजमा देखाएको हर्कत चर्चामा थियो ।
                 मिडियामा यो जोडी चाडै नै सम्बन्ध जोड्ने बाटोमा लागेको खबर सार्वजनिक भएको थियो । तर गायिका जेनिफरले मिडियासँग कुरा गर्दै पिटबुल आफ्नो भाई जस्तो भएको बताएकी छिन् । पिटबुललाई आफूसँग सम्बन्ध जोड्ने समेत समय नभएको उनको
भनाई छ ।

No comments:

Post a Comment