काठमाडौ असार ९ – मधेशवादी दलबीचको एकीकरणको चर्चा सलाएको अवस्थामा सद्भावना पार्टीभित्र एक जोडी नेताको प्रेमले चर्चा पाएको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता सन्तोष मेहता र सोही पार्टीका भातृसंगठन विद्यार्थी मञ्चका महासचिव चुनी खातुनबीचको प्रेम सम्बन्धले यतिखेर पार्टीमा मात्र होइन मधेश राजनीतिमा नै चर्चा पाएको छ । करिब पाँच वर्षदेखिको प्रेम सम्बन्ध अहिले आएर मात्र चर्चामा आउनुको कारण दुई जनाबीच विहेको कुराले भएको झगडा हो । कागजी रुपमा विहे गरेर काठमाडौमा प्रायः सँगै बस्ने कतै जाँदा सँगै जाने गर्दै आएका प्रवक्ता मेहताले अहिले आएर चुन्नीसँग विहे नगर्ने भनेपछि दुईबीचको विवाद बाहिर आएको हो । स्वयं दुईजनाले आपसमा सम्झौता गरी कागजी विवाह गरी श्रीमान् श्रीमती भएर अमेरिका भ्रमण समेत गर्न भ्याएका यी जोडीबीच अहिले आएर तनाव शुरु भएको छ । सद्भावना पार्टी स्रोतका अनुसार प्रवक्ता मेहताले चुन्नी खातुनसँग नै विहे गर्ने भनिरहेका थिए तर उनको परिवारले स्वीकृति नदिएपछि Monday, June 23, 2014
दुई नेताको प्रेम विवादमा अल्झियो सद्भावना
काठमाडौ असार ९ – मधेशवादी दलबीचको एकीकरणको चर्चा सलाएको अवस्थामा सद्भावना पार्टीभित्र एक जोडी नेताको प्रेमले चर्चा पाएको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता सन्तोष मेहता र सोही पार्टीका भातृसंगठन विद्यार्थी मञ्चका महासचिव चुनी खातुनबीचको प्रेम सम्बन्धले यतिखेर पार्टीमा मात्र होइन मधेश राजनीतिमा नै चर्चा पाएको छ । करिब पाँच वर्षदेखिको प्रेम सम्बन्ध अहिले आएर मात्र चर्चामा आउनुको कारण दुई जनाबीच विहेको कुराले भएको झगडा हो । कागजी रुपमा विहे गरेर काठमाडौमा प्रायः सँगै बस्ने कतै जाँदा सँगै जाने गर्दै आएका प्रवक्ता मेहताले अहिले आएर चुन्नीसँग विहे नगर्ने भनेपछि दुईबीचको विवाद बाहिर आएको हो । स्वयं दुईजनाले आपसमा सम्झौता गरी कागजी विवाह गरी श्रीमान् श्रीमती भएर अमेरिका भ्रमण समेत गर्न भ्याएका यी जोडीबीच अहिले आएर तनाव शुरु भएको छ । सद्भावना पार्टी स्रोतका अनुसार प्रवक्ता मेहताले चुन्नी खातुनसँग नै विहे गर्ने भनिरहेका थिए तर उनको परिवारले स्वीकृति नदिएपछि
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment