आखिर,
नयाँ हिरोइनसँग नजिक हुन माहिर मानिएका नायक सलमान खान र नायिका ज्याकलिन
फर्नान्डेजविच के पाक्दै छ भन्ने वुझ्न खासै गाह्रो पर्दैन । ‘किक’
सिनेमामा एकसाथ काम गरेपछि सलमान र ज्याकलिनको सम्बन्ध नजिकिएको हो ।
हालै मात्र एक खबरलाई आधार मान्ने हो भने
सलमानले ज्याकलिनलाई महंगो उपहार दिएका छन् । सलमानले बान्द्रामा उनलाई
एउटा महंगो फ्ल्याट किनिदिएका छन् । केही दिन अघिमात्र नायिका ज्याकलिन
उक्त फ्ल्याटमा सरेकी छिन् ।
आखिर ज्याकलिनलाई किन यती महंगो उपहार सलमान दिए भन्ने प्रश्न बलिउड बजारमा उठ्न थालेको छ ।Tuesday, July 1, 2014
सलमानले किनिदिए ज्याकलिनलाई महंगो फ्ल्याट
आखिर,
नयाँ हिरोइनसँग नजिक हुन माहिर मानिएका नायक सलमान खान र नायिका ज्याकलिन
फर्नान्डेजविच के पाक्दै छ भन्ने वुझ्न खासै गाह्रो पर्दैन । ‘किक’
सिनेमामा एकसाथ काम गरेपछि सलमान र ज्याकलिनको सम्बन्ध नजिकिएको हो ।
हालै मात्र एक खबरलाई आधार मान्ने हो भने
सलमानले ज्याकलिनलाई महंगो उपहार दिएका छन् । सलमानले बान्द्रामा उनलाई
एउटा महंगो फ्ल्याट किनिदिएका छन् । केही दिन अघिमात्र नायिका ज्याकलिन
उक्त फ्ल्याटमा सरेकी छिन् ।
आखिर ज्याकलिनलाई किन यती महंगो उपहार सलमान दिए भन्ने प्रश्न बलिउड बजारमा उठ्न थालेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment