Tuesday, July 1, 2014

सन्नीको अर्को आइटम गीत ‘पिंक लिप्स’

                  (एजेन्सी)– सन्नी लियोन आफ्नो अर्को आइटम गीतसँगै दर्शकहरु माझ धुम मच्चाउने सोचमा छिन् । फिल्म ‘हेट स्टोरी–२’ मा उनको आइटम गीत ‘पिंक लिप्स’ राखिएको छ । यो गीतलाई मीत ब्रदर्शले कम्पोज गरेका छन् । सधैँजस्तै सन्नी गीतमा बोल्ड अवतारमा देखा परेकी छिन् । हुन त फिल्मकी मुख्य नायिका सुरविन चावलाको बोल्ड अवतारले नै फिल्म निकै चर्चित बनेको छ । अब यसमा सन्नीको आइटम गीतले कस्तो प्रभाव छाड्छ, त्यो भने हेर्न
बाँकी नै छ ।

No comments:

Post a Comment