अहिलेको अवस्थामा यो पोष्टरलाई सबैभन्दा बोल्ड फिल्मी पोष्टर मानिएको छ किनभने यसमा आमिर खान नग्न देखिएका छन् ।
हातमा लिएको एउटा रेडियोले मात्र उनले आफ्नो गोप्य अंग छोपेका छन् ।
पोष्टरमा आमिर रेलको ट्र्याकको बिचमा उभिएका छन् । फिल्ममा अनुष्का शर्मा र सुशान्त सिंह राजपुतको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

No comments:
Post a Comment