मुख्यमन्त्रीलाई जेल सजायँ सुनाउँदा के त्यो राज्यका जनताले भावनामा बगेर धमाधम आत्महत्या गर्न सक्छन् ? झट्ट सुन्दा यो कुरा हास्यास्पद लागे पनि भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललितालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि कम्तिमा १६ जनाले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यद्यपि यस्ता विषय पुष्टी गर्न सकिँदैन । तर,यो खबरलाई अभिनेत्री समेत रहेकी तमिलनाडुकी जयललितालाई भएको जेल सजायसँग जोडिएर हेरिएको छ ।
समाचारहरुका अनुसार जयललितालाई जेल पठाएपछि केहीले आत्महत्या गरेका छन् भने केहीलाई हृदयघात भएको छ ।
द्रविड आन्दोलनका संस्थापक डा. सीएन अन्नादुरैको मृत्युपछि पनि केही मानिसले आत्महत्या गरेका थिए ।
मनोचिकित्सकहरु भने आत्महत्याको यस्तो घटनाका पछाडी सामाजिक एवं सांस्कृतिक कारण हुने बताउँछन् ।
मनोचिकित्सक डा. एन रंजराजन भन्छन्-‘धेरै मानिसको उनीहरुसँग कुनै चिनजान Tuesday, September 30, 2014
भारतमा १६ जनाले आत्महत्या गरे मुख्यमन्त्रीलाई जेल सजायँ सुनाएपछि
मुख्यमन्त्रीलाई जेल सजायँ सुनाउँदा के त्यो राज्यका जनताले भावनामा बगेर धमाधम आत्महत्या गर्न सक्छन् ? झट्ट सुन्दा यो कुरा हास्यास्पद लागे पनि भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललितालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि कम्तिमा १६ जनाले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यद्यपि यस्ता विषय पुष्टी गर्न सकिँदैन । तर,यो खबरलाई अभिनेत्री समेत रहेकी तमिलनाडुकी जयललितालाई भएको जेल सजायसँग जोडिएर हेरिएको छ ।
समाचारहरुका अनुसार जयललितालाई जेल पठाएपछि केहीले आत्महत्या गरेका छन् भने केहीलाई हृदयघात भएको छ ।
द्रविड आन्दोलनका संस्थापक डा. सीएन अन्नादुरैको मृत्युपछि पनि केही मानिसले आत्महत्या गरेका थिए ।
मनोचिकित्सकहरु भने आत्महत्याको यस्तो घटनाका पछाडी सामाजिक एवं सांस्कृतिक कारण हुने बताउँछन् ।
मनोचिकित्सक डा. एन रंजराजन भन्छन्-‘धेरै मानिसको उनीहरुसँग कुनै चिनजान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment