अर्घाखाँची, असोज १४ -एमाओवादी नेता टोपबहादुर रायमाझीले राजनीतिक सहमतिको बाधक एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक समितिको संयोजक नबनाइकन सहमति हुन नसक्ने भन्दै उनले कांग्रेस र एमालेका सबैले माने पनि केपी ओलीले नमानेको बताए । अर्घाखाँचीमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा सहमतिको बाधक ओली भएको भन्दै रायमाझीले भने–प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक बन्ने कुरामा कांग्रेसले मान्यो, एमालेका अरु नेताले पनि माने तर एमाले अध्यक्ष केपी ओली मान्न तयार भएननु, ओली कै कारण सहमति हुन नसक्दा समस्या झन जटिल भएको भयो । माघ ८ गते संविधान जारी गर्न पनि प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समतिको संयोजक बनाउनुपर्ने उनको तर्क छ । प्रचण्डलाई संयोजक नबनाएसम्म Tuesday, September 30, 2014
टोपबहादुरले भने– सहमतिको बाधक केपी ओली
अर्घाखाँची, असोज १४ -एमाओवादी नेता टोपबहादुर रायमाझीले राजनीतिक सहमतिको बाधक एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक समितिको संयोजक नबनाइकन सहमति हुन नसक्ने भन्दै उनले कांग्रेस र एमालेका सबैले माने पनि केपी ओलीले नमानेको बताए । अर्घाखाँचीमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा सहमतिको बाधक ओली भएको भन्दै रायमाझीले भने–प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक बन्ने कुरामा कांग्रेसले मान्यो, एमालेका अरु नेताले पनि माने तर एमाले अध्यक्ष केपी ओली मान्न तयार भएननु, ओली कै कारण सहमति हुन नसक्दा समस्या झन जटिल भएको भयो । माघ ८ गते संविधान जारी गर्न पनि प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समतिको संयोजक बनाउनुपर्ने उनको तर्क छ । प्रचण्डलाई संयोजक नबनाएसम्म
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment