बिहे पश्चात नायिकाहरु सिने नगरीबाट हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् । बिहे पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई अरुणिमाको छ । हाल सिने नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा प्रदर्शनका लागि तयार छन् ।
बिहे पश्चात पनि नायिकाहरुले बेडसिन दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने Tuesday, September 30, 2014
अरुणिमा तर्क, ‘बिहे गरेपछि बेडसिन दिन झनै सजिलो’
बिहे पश्चात नायिकाहरु सिने नगरीबाट हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् । बिहे पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई अरुणिमाको छ । हाल सिने नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा प्रदर्शनका लागि तयार छन् ।
बिहे पश्चात पनि नायिकाहरुले बेडसिन दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment