गोरखा, फागुन १३ – विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखामा डेढ रोपनी जग्गासहित घर कब्जा गरेको छ ।पार्टीका जिल्ला रुपेश वाग्ले ‘दीपक’ को नेतृत्वमा गएको एक टोलीले जग्गा र घर कब्जा गरेका हुन् । वाग्लेका अनुसार गोरखाको १२ किलोस्थित शंकर धिताल नामक जग्गा माफियाले स्थानीय १२ जना किसानहरुको जग्गा अतिक्रमण गरेको भन्दै विप्लव नेतृत्वको माओवादीमा रिपोर्ट परेको थियो । त्यही रिपोर्टका अनुसार पार्टीले सार्वजनिक राजनीतिक भण्डाफोर गर्दै उक्त जग्गा कब्जा गरेको बताए । ‘ती जमिन्दारले जाली तमसुख बनाई ३६ प्रतिशतसम्म ब्याज असुलेर किसानको जग्गा हडपेका रहेछन्,’ उनले भने, ‘हामीले कोणसभाको कार्यक्रमसहित त्यहाँ कालो Tuesday, February 24, 2015
विप्लव माओवादीद्वारा गोरखामा डेढ रोपनी जग्गा कब्जा
गोरखा, फागुन १३ – विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखामा डेढ रोपनी जग्गासहित घर कब्जा गरेको छ ।पार्टीका जिल्ला रुपेश वाग्ले ‘दीपक’ को नेतृत्वमा गएको एक टोलीले जग्गा र घर कब्जा गरेका हुन् । वाग्लेका अनुसार गोरखाको १२ किलोस्थित शंकर धिताल नामक जग्गा माफियाले स्थानीय १२ जना किसानहरुको जग्गा अतिक्रमण गरेको भन्दै विप्लव नेतृत्वको माओवादीमा रिपोर्ट परेको थियो । त्यही रिपोर्टका अनुसार पार्टीले सार्वजनिक राजनीतिक भण्डाफोर गर्दै उक्त जग्गा कब्जा गरेको बताए । ‘ती जमिन्दारले जाली तमसुख बनाई ३६ प्रतिशतसम्म ब्याज असुलेर किसानको जग्गा हडपेका रहेछन्,’ उनले भने, ‘हामीले कोणसभाको कार्यक्रमसहित त्यहाँ कालो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment