Tuesday, February 24, 2015

सोफियाले सार्वजनिक गरिन् न्यूड भिडियो, रोहितसँगको प्रेम स्विकार

                  ‘बीग बोस ७’मा प्रतिस्पर्धा गरेर चर्चामा आएकी मोडल सोफिया हायतले आफ्नो न्यूड भिडियो सार्वजनिक गरेकी छिन् । बाथरुममा नुहाउँदै गरेको छोटो भिडियो उनले आफ्नो इन्स्ट्राग्रामबाट सार्वजनिक गरेकी हुन् । उनले बाथरुममा गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेकी हुन् । 
             भारतले दक्षिण अफि्रकालाई हराएपछि खुशी बनेकी सोफियाले यो भिडियो तयार पारेकी हुन् । साथै उनले लामो समयदेखि मिडियामा आएको एक समाचारलाई समेत पुष्टी गरेकी छिन् ।सोफियाले क्रिकेटर रोहित शर्मासँग आफ्नो प्रेम रहेको र अब फेरि उनीसँग प्रेम गर्न नचाहेको बताएकी छिन् । साथै उनले एक जेन्टलम्यानको खोजी गरिरहेको समेत
लेखेकी छिन् ।

No comments:

Post a Comment