Tuesday, August 4, 2015

सभामुखले भने – गृहमन्त्रीलाई प्रहरी दमनवारे जवाफ दिन

टक

             Subashnemwangकाठमाडौं, । सभामुख सुवासचन्द्र नेम्वाङले दलित सभासद्ले नेतृत्व गरेको जुलुस माथि प्रहरीले दमन गरेको घटना बारे संसदलाई जानकारी दिन संसदले सरकारलाई निर्देशन दिएका छन् । संसद बैठकको शुरुमै सबै दलका सभासद्ले चर्को विरोध गर्दै गृहमन्त्रीले संसदमा उपस्थित भएर आत्मालोचना गर्दै माफी माग्नु पर्ने माग गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई यस्तो निर्देशन दिएका हुन् । नयाँ संबिधानमा दलित समुदायका अधिकार सुनिश्चित गर्न माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको जुलुस माथि प्रहरीले दमन गरेको भन्दै सभासद्ले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले दलित अधिकारकर्मी र सभासद् माथि  प्रहरीले दमन गरेको भन्दै सदनमा उपस्थित भएर गृहमन्त्री बामदेव गौत्मले आत्मालोचना गर्दै माफि माग्नु पर्ने बताए । एमाले सभासद् भानुभक्त ढकालले संसदीय दलको तर्फबाट घटना प्रति आपत्ति जनाए । संविधान निर्माणका क्रममा आफूहरुका अधिकार सुनिश्चितताका लागि दवाव दिन खोज्दा प्रहरीले वर्वर दमन गरेको भन्दै आफ्नै पार्टीका गृहमन्त्रीले माफी माग्नु पर्ने बताए । एमाले सधै सत्यका पक्षमा उभिने भन्दै ढकालले लोकतान्त्रिक अभ्यासलाई अनुशरण गरिरहेका बेला सरकारले निर्मम दमन गरेको बताए । एमाओवादी सभासद् अग्नि सापकोटाले
- See more at: http://suchanakendra.com/archives/6788.html#sthash.kZyrOSQc.dpuf

No comments:

Post a Comment