Tuesday, August 4, 2015

मृत्यूको दिशामा कथित संविधानसभा – भरत दाहाल


१ पटक
 दलालहरूको भागदौड शिविर बदल्न
bharat-dahal
राजनैतिक विश्लेषक – भरत दाहाल
          भारतमा विजेपी सत्ताको उदय भएपछि नेपालमा विभिन्न शक्तिकेन्द्रहरूका दलालहरूको गतिविधिमा कित्ता परिवर्तनको “अस्वाभाविक” दौडधुप देखापरेको छ। विजेपीका लागि भरपर्दा दलालहरूको सञ्जाल नबनिसकेको अवस्थामा कतिपय कांग्रेस आइ सेन्टरकै दलालहरू प्रयोग गर्नुपर्ने अवस्था, कतिपयलार्इ अस्विकार गर्नुपर्ने अवस्था र कतिपय नयाँ खरिद गर्नुपर्ने अवस्थाले दलाल कित्तामा तरलता देखापरेको हो । यस्तो तरलता तबसम्म रहिरहने छ, जबसम्म विजेपीका नांगाजोगिहरूको संगठनात्मक सञ्जालको आकार देखिंदैन।
यो भागदौड अभियानमा सबैभन्दा बढि मर्कामा बाबुराम भट्टराइ परेका छन्। गत फागुन १८ गते दिल्लीमा मोदीका आलोचक नेपालीहरूलार्इ वितण्डावादीको आरोप लगाएर चरम चाकरी गरेपनि विजेपीका कुनै जिम्मेवार नेताहरूले उनलार्इ दर्शन दिएका थिएनन्। लामो समयसम्म पनि विजेपीबाट “तथास्तु”को आशिर्वाद नपाएपछि उनी १५ दिन अघिसम्मको कथित अडानबाट १८० डिग्री फन्किएका छन्। विजेपीले भट्टराइको चाकरी लिन
- See more at: http://suchanakendra.com/archives/6785.html#sthash.Q2svtgSE.dpuf

No comments:

Post a Comment