Tuesday, August 4, 2015

डीएसपी श्यामकृष्ण अधिकारी भन्छन्-यौन सम्पर्क गर्न बोलाएर बलात्कारको आरोप लगाइयो’

७ पटक

              Captureकाठमाडौं, । देशमा बलात्कारका घटनाहरु बढिरहेका बेला विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो । आव २०६९ र ७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७० र ७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । त्यसको दाँजोमा आव २०७१ र ७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताए । ‘पहिला यौन सम्पर्क राख्न बोलाउने, दुई तीन पटक सम्पर्क राखिसकेपछि बल्याकमेल गर्ने, बलात्कारको आरोप लगाउने प्रचलन बढेकाले बलात्कारको घटना बढ्यो’ उहाँले भने । बलात्कारका अधिकांश
- See more at: http://suchanakendra.com/archives/6773.html#sthash.pxGh7cms.dpuf

No comments:

Post a Comment