(एजेन्सी)– आजकाल एक बोल्ड गीत ‘आज फिर तुम पर’ ले मानिसहरुको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु ‘हेटस्टोरी २’ प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहीलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाईFriday, June 20, 2014
मेरो बेड सिनले मेरी श्रीमतीलाई कुनै फरक पर्दैन
(एजेन्सी)– आजकाल एक बोल्ड गीत ‘आज फिर तुम पर’ ले मानिसहरुको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु ‘हेटस्टोरी २’ प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहीलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाईसिम्पलको मन जेलिएपछि
गायिका अन्जु पन्तको आवाजमा समावेश ‘जेलिएको मनको धागो’ बोलको गीतको भिडियो छायांकन गरिएको छ । आरपी दाहालको शब्द, अर्जुन पोख्रेलको संगीत रहेको गीत चर्चामा छ ।
भिडियोमा मोडल सिम्पल खनालको साथमा दीपेन्द्र घिमिरे र राजु कार्की देखिएका छन् । नविन श्रेष्ठको छायांकन रहेको भिडियोलाई दीपेन्द्रले नै निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियो उत्कृष्ट बनेको बताए । भिडियोको छायांकन साँगामा गरिएकोओली पक्षले नाक भाँचिदिन्छु भनेर धम्की दिए: माधव नेपाल
काठमाडौं, असार ६ – नेकपा–एमालेका नेता अध्यक्षका प्रत्यासी माधव नेपालले ओली पक्षले प्रतिनिधिहरुलाई धम्की र प्रलोभनमा पारेर प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । नेपालले ओली र बामदेव पक्षले राजनीतिक नियुक्तिको लोभ देखाउँदै, आफ्नो राजनीतिक भविष्य खतरामा पर्ने धम्की दिँदै प्रतिनिधिहरुलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने ‘ओली पक्षले प्रतिनिधीहरुलाई नाक भाँच्दिन्छु, गाला तास्दिन भनेर धम्की दिएका छन् ।’ उनले सबै प्रतिनिधिहरुलाई यस्तो धम्की र प्रलोभनमा नफँस्न आग्रह समेत गरे । ‘अहिले सत्ताको चरम दुरुपयोग भएको छ,’ नेपालले भने । उनले आफू महासचिव मात्र भएको बताउँदै दुई कार्यकालसम्बन्धि विधान आफूलाई लागु नहुने स्पष्ट पारे । ‘कुनै पनि विधान पारित भएको मिति देखि लागु हुन्छ । त्यही भएर यो मेरो हकमा लागु हुँदैन,’ उनको भनाई थियो । उनले हालसम्म निर्वाचित प्रतिनिधिमध्ये ७७ प्रतिशत आफ्नो पक्षमा रहेको दाबी
समीक्षक भन्छन्-’हमसकल फिल्म नै होइन’
साजिद खानले निर्देशन गरेको चलचित्र ‘हमसकल’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । तर यो सिनेमाले गतिलो समिक्षा भने पाएको छैन । भारतका चर्चित समिक्षकहरुले ‘हमसकल’लाई सिनेमा नै होइन भनेका छन् ।
चर्चित समिक्षक तरन आदर्शले ‘हमसकल’लाई ५ मा १.५ मात्र दिएका छन् । हिन्दुस्तान टाइम्सले यो सिनेमालाई सिनेमा नै होइन भनेको छ । उसको समिक्षामा‘हमसकल’ शुन्य छ । इन्डिया टुडेले पनि ५ मा ० दिएको छ ।
एनडीटीभीले पनि ०.५ मात्र अंक दिएको छ । यस्तै अर्को चर्चित अनलाइन पत्रिका कोइमोइले १ अंक दिएको छ । साजिद खान यस पटक पनि चिप्लने संभावना छ । उनले यसअघि बनाएको चलचित्र ‘हिम्मतवाला’ पूर्ण रुपमा असफल भएको थियो । चलचित्रमा सैफ महरासँग वैद्य माओवादी किन सशंकित ?
काठमाडौं, असार ६ – संविधान निर्माणदेखि जनजीविकाका सवालका बीचमा तत्कालका लागि राजनीतिक कार्यगत एकता र दीर्घकालमा पार्टी एकता गर्ने गरी एकीकृत माओवादी र नेकपा–माओवादीका शीर्ष नेताहरूबीच बाक्लो संवाद भएको छ । यो प्रक्रियामा मातृका यादवको नेकपा–माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र परि थापाको नेकपा एकीकृत पनि जोडिएका छन् । तर, यो ऐतिहासिक भनिएको प्रक्रियामा भने एकीकृत माओवादीका एक वरिष्ठ नेताको भूमिका भने शंकास्पद देखिएको छ । ती हुन्, एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा । आखिर उनको भूमिका किन शंकास्पद भयो त ? यसको रोचक कहानी छ । जबकि यसअघिसम्म दुई माओवादीबीच एकतामा उनी सूत्रधारका रुपमा देखा परेका थिए । संविधानसभाको चुनावलगत्तै उनले आफ्नो निवासमा प्रचण्ड र किरणलाई बोलाएर वार्ता गराएका थिए भने त्यसपछि पनि विभिन्न चरणमा
प्रेमीले कुटेपछि रुदै नाचिन् सुष्मा
नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ । सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरि पछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् ।
यही क्रममा पूर्वमा आयोजना भएको एक कार्यक्रममा सुष्मा र निरनविच झगडा भएको वुझिएको छ । व्यक्तीगत झगडा परेपछि निरनले सुष्मालाई स्टेज पछाडि कुटेका थिए । सुष्मा र निरनको झगडालाई प्रहरीले छुट्टाएको थियो ।
श्रोतले बताएअनुसार सुष्मा झगडा परेपछि रुदै स्टेजमा गएर नृत्य गरेकी थिइन् । दुइको झगडा कुन बिषयमा भयो भन्ने पुष्टी भएको छैन । आपसी झगडा परेकाले पनि आफूहरुले छुट्टाएको मात्र प्रहरीले
सिमित व्यक्तिको घेरामा पार्टी नेतृत्व राख्न खोजिदैछः ओली
काठमाडौं, असार ६ – नेकपा–एमालेका अध्यक्षका प्रत्यासी रहेका केपी ओलीले नेतृत्व हस्तान्तरण गर्न नदिन चलखेल भइरहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ओलीले भने, ‘अझै पनि सिमित व्यक्तिको घेरामा पार्टीको नेतृत्वलाई सँधै राखिराख्न कसरत भइरहेको छ, यसलाई रोक्नुपर्छ ।’
ओलीले पार्टीको नेतृत्व अखिलको अध्यक्षलाई दिने अझै समय नभइसकेको बताए । ‘क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो होइन, पुस्तान्तर अघि अनुभव, योगदान, पहिचानको आधारमा नेतृत्व बन्दै जाने हो’ ओलीले भने । भोलीदेखि महाधिवेशन प्रतिनिधि छनौट गर्दा विवेक प्रयोग गरेर प्रतिनिधि छनौट पनि आग्रह गरे ।
‘पहाडको कच्ची बाटोमा दाँया बाँया ढल्किँदा मोटरको डन्डीलाई समातेर गाडी दुर्घटनबाट बचाए भने भ्रम म पाल्दिन,’ ओलीले भने । उनले संक्रमणकाललाई अन्त्य गरेर राष्ट्रलाई आर्थिक समृद्धिको बाटोमा पार्टीलाई दोहो¥याउन र एमालेलाई सक्षम बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे ।
त्यस्तै कार्यक्रममा बोल्दै गृहमन्त्री बामदेव गौतमले पार्टीमा गुण्डाहरुलाई प्रवेश गर्न नदिने स्पष्ट पारेका
Subscribe to:
Posts (Atom)
