साहरुख र दीपिकाको ‘तित्ली’, मेलोडीले जित्यो मन
साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’को
नयाँ गीत ‘तित्ली’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यो गीतले चर्चा
पाएको छ । मेलोडीलाई बिशेष ध्यानमा राखेर तयार भएको यो गीतको कोरियाग्राफी र
लोकेशन उत्कृष्ट रहेको विश्लेषण गरिएको छ ।रोहित
सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ बाट विश्वभर प्रदर्शनमा
आउँदैछ । चलचित्रको निर्माणपक्षले प्रोमो र ‘१..२..३..४’ बोलको गीत
सार्वजनिक गरिसकेको छ । नयाँ गीत सार्वजनिकसँगै चलचित्रले अर्को उचाई लिएको
छ
No comments:
Post a Comment