चलचित्रमा नायिका सुष्मा कार्की र निर्माता समेत रहेका गिरीको
मुख्य भूमिका छ ।चलचित्रको
निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेर प्रचार अभियान सुरु गरेको छ ।
हिमाल केसीको द्वन्द्व, चेतन सापकोटा, अर्जुन पोखेरल र ताराप्रकाश लिम्बुको
संगीत रहेको चलचित्रमा नायिका कार्की डान्सबारमा काम गर्ने एक युवतीको
भूमिकामा छिन् ।
काभ्रे फिल्मस्को ब्यानरमा तयार भएको यो
चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायांकन,
कविराज गहतराजको
नृत्य निर्देशन छ । चलचित्रको प्रोमोमा नायक गिरीको
द्वन्द्वको पाटोलाई निर्माणपक्षले प्राथमितकता दिएको छ ।
No comments:
Post a Comment