अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको टोलीले कलंकीमा ३५ हजार घूस लिँदालिँदै शुक्रबार बेलुका
प्रनाउ तेजेन्द्र पौडेललाई पक्राउ गरेको हो ।
उनको साउन ४ गते निरीक्षकबाट
नायब उपरीक्षकमा बढुवा पछी भरतपुर तालिमकेन्द्रमा पदस्थापन भएको थियो ।
कबाडी सामानका व्यापारीबाट घूस लिँदालिँदै उनलाई समातिएको अख्तियारले
बताएको छ । कबाडी सामान
काठमाडौंबाट उपत्यका बाहिर लैजाने क्रममा पौडेलले
घूस मागेका थिए । कबाडी व्यापारीले अख्तियारलाई खबर गरेपछी रंगेहात
समातिएका पौडेललाई अख्तियारको हिरासतमा राखिएको छ ।
No comments:
Post a Comment