अख्तियारको
पत्रबारे सदस्य सचिव गुरुङले चिन्ता लिएपछि सहसचिव कोइरालाले ठूलै फुई
लगाएको बताइन्छ। कोइरालाले अख्तियार प्रमुख लोकमानसिंह कार्की आफूसँग
अन्यन्तै निकट रहेको र मोर्निङवाक पार्टनर भएकाले हामी सँगै जाने गरेका
थियौं भन्दै आफूलाई
परीक्षा नियन्त्रक बनाए ‘सबै मुद्दा मिलाउने’ बचन दिएको
समाचार छ। केही दिनअगाडि भएको एउटा भोजमा आफ्नो श्रीमती र लोकमानकी
श्रीमतीले सँगै बसेर खाना खाएको भन्दै अख्तियारको धेरै चिन्ता नगर्न सदस्य
सचिवलाई भनेको चर्चा पनि अहिले उच्च माविमा चल्ने गरेको छ। ‘म अख्तियारको
सवै कुरा मिलाउँछु’, कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। कोइरालाले
यस्तो फुई देखाएपछि परिषद्का कर्मचारीहरू भने कोइराला गैरजिम्मेवार बनेको
भन्दै आलोचना गर्दै हिंडेका छन्।Thursday, July 25, 2013
लोकमानको मर्निङवाक भ्रष्टको ओखति
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment