उहाँले गणतन्त्रलाई उपहास गर्दै हिडेका
यस्ता पार्टी र नेतालाई अबको संबिधानसभाको निर्बाचनबाट जनताले पररास्त
गर्नुपर्ने बताउनुभयो । सधै झुठ र ढाँटको खेती गर्दै हिड्ने बानी परेका
मुख्य ठुला दलका केही नेतालाई निर्बाचनबाट परास्त नगरि मुलुकमा आमुल
परिवर्तन हुन नसक्ने उहाँको भनाई छ । उहाँले हिमान ट्रष्टले पश्चिम नेपालमा
राहत बितरण कार्यक्रममा सहभागी हुन गएका पूर्वराजालाई राहत बितरणमा रोक
लगाउनु दुर्भाग्यपुर्ण घटना भएको
वताउनुभयो । बिष्टले नेकपा-माओबादीले उठाएका केहीमाग
सकारात्मक भएको वताउनुभयो । उहाँले भन्नुभयो,’गोलमेच सम्मेलनको माग गलत
होइन । पहिलो संबिधान सभाको निर्बाचनमा अस्तित्वमा रहेका पार्टीलाई गोलमेच
संम्मेलनमा सहभागी हुने ब्यबस्था मिलाउनु पर्छ ।’ उहाँले माओबादी लगायतका
आन्दोलनरत दलहरुका माग पुरा भए संबिधानसभाको निर्बाचन मंंसिर ४ मै हुने
विश्वास व्यक्त गर्नु भयो ।
No comments:
Post a Comment