वार्ता प्रक्रियामा सहजकर्ता बन्न आग्रह
गर्दै वैद्य– माओबादी नेतृत्वको मोर्चाले शीतल निवास गएर राष्ट्रपतिलाई
ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले गोलमेच सम्मेलनमा सरकार र राजनीतिक समितिसँग सहमति हुन नसकेको भन्दै राष्ट्रपतिको सक्रिय भूमिकाको माग गरेका थिए । गोलमेच सम्मेलनमा शक्रिय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले
जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले मोर्चाको मागबारे आफूले आवश्यक पहल गर्ने बताएका थिए । मोर्चाले बुधबारमात्रै आगामी चुनावलाई प्रभावित पार्ने उद्देश्यले आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ ।

No comments:
Post a Comment