कथालाई बोकेको छ ।
यस्तै आजैबाट चलचित्र ‘वार’ पनि
प्रदर्शनमा आएको छ । चलचित्रमा नीता ढुंगाना, कृष्ण भट्ट, बालकृष्ण प्रसाई
लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रले सस्पेन्स र द्वन्द्वलाई महत्व
दिएको छ । नायिका नीता ढुंगानाको करिअरमा चलचित्र ‘नोटबुक’को चर्चा भन्दा
अरुले खासै सफलता दिलाएको छैन । यही बर्ष मात्र उनले अभिनय गरेको चलचित्र
‘दबाब’ले असफल व्यापार गरेको थियो । यसैले पनि दर्शकले नीताको नाडी
‘वार’बाट राम्रैसँग छाम्ने छन् ।
No comments:
Post a Comment