आउँदो संविधानसभा निर्वाचमा काठमाडौं
निर्वाचन क्षेत्र नं. १० मा एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी
दिएका कुँवरले प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
पदम कुँवरलाईं जिताऔं भन्दै आज २ बजे कीर्तिपुरबाट मोटरसाइकल र्याली
निकाल्ने कार्यक्रम तय
भएको छ । कीर्तिपुरवासी न्हुच्छेलाल महर्जनले
क्रान्तिकारी तथा निडर युवालाई जिताउन कीर्तिपुरका युवाहरुको विशेष
सक्रियतामा यो कार्यक्रम राखेको जानकारी दिएका छन् । मोटरसाइकल र्याली
लगत्तै पत्रकार सम्मेलन गरेर व्यवस्थित ढंगले चुनावी अभियान चलाइने पनि
महर्जनले बताएका छन् ।
No comments:
Post a Comment