५ माघ, काठमाडौं । किरात धर्मगुरु
आत्मनन्द लिङ्गदेनको निम्तो मान्न एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड आइतबार इलामतर्फ लागेका छन् ।
राष्ट्रपति रामवरण यादवलाई शीतल निवासमा भेटेलगत्तै अध्यक्ष प्रचण्ड इलाम जान अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागेका हुन् ।
अध्यक्ष प्रचण्ड राजधानीमा जारी एकीकृत
माओवादी केन्द्रीय समितिको बैठक नै स्थागित गरेर इलामको लारुम्बास्थित
किरात धर्म गुरु लिङ्गदेनको निम्तो मान्न इलामतर्फ लागेका हुन् ।
इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम
खतिवडाले एमाओवादी अध्यक्ष प्रचण्ड इलाम आउने कार्यक्रमको पुष्टि गरे ।
इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले एमाओवादी अध्यक्ष प्रचण्ड
इलाम आउने कार्यक्रमको
पुष्टि गरे ।
पुष्टि गरे ।
‘एमाओवादी अध्यक्ष प्रचण्ड इलाम आउनेबारे
हामीलाई पत्र प्राप्त भएको छ, प्रजिअ खतिवडाले भने, ‘उहाँ लारुम्बुमामा
किरात धर्मगुरुको कार्यक्रममा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम छ
।
No comments:
Post a Comment