Monday, March 31, 2014

युनिटीका १२ सञ्चालकलाई १२ करोड जरिवाना र तीन वर्ष कैदको फैसला

               ललितपुर, चैत १७ – ललितपुर जिल्ला अदालतले युनिटी इन्टरनेशनलका १२ जना सञ्चालकलाई जनही १२ करोड जरिवाना तथा तीन वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले ठगी मुद्दामा उक्त फैसला गरेको हो ।
नेटवर्कीगं ब्यापारको नाममा युनिटिले ५ बर्षमा झण्ड ४ लाख नेपालीबाट ४ अर्ब रुपैयाँ का नुन विपरीत उठाएको थियो ।
              युनिटिका अध्यक्ष रहेका काशीराम गुरुङ भने फरार छन् । अधिकांश संचालकहरु ३ वर्ष ९ महिना हिरासतम बसिसकेकाले अदालतको फैसला अनुसार जेल बस्नुनपर्ने
भएको छ ।

No comments:

Post a Comment