१४ चैत, स्याङ्जा । घरैमा झुण्डिएको अवस्थामा भेटएकी स्याङ्जाको चित्रेभञ्याङ-८,की एक महिलाको शव दाहसंस्कारमा संलग्न १२ जना मलामीलाई प्रहरीले पक्राउ गरेको छ ।
४१ वर्षीया खुमाया राना घरैमा झुण्डिए मृत्यु भएको अवस्थामा भेटिएपछि उनका पति र गाउँले मिलेर गत फागुन ३० गते दाहसंस्कार गरेका थिए । आफैं झुण्डिएर मरेको भन्दै गाउँलेले प्रहरीलाई खबरै नगरी शवको दाहसंस्कार गरेपछि प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका लागि पतिसहित १२ जनालाई हिरासतमा लिएको हो ।
खुमायाको मृत्युपछ गिाउँलेले ४५ मिनेटको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी नदिई दाहासंस्कार गरेपछि मलामी गएका ४८ जनामध्ये पतिसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटना रहस्यमय भएको जनाउँदै छानविनका लागि मलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बडुवाललेFriday, March 28, 2014
पत्नीको शव जलाएपछि पतिसहित बाह्र मलामी पक्राउ
१४ चैत, स्याङ्जा । घरैमा झुण्डिएको अवस्थामा भेटएकी स्याङ्जाको चित्रेभञ्याङ-८,की एक महिलाको शव दाहसंस्कारमा संलग्न १२ जना मलामीलाई प्रहरीले पक्राउ गरेको छ ।
४१ वर्षीया खुमाया राना घरैमा झुण्डिए मृत्यु भएको अवस्थामा भेटिएपछि उनका पति र गाउँले मिलेर गत फागुन ३० गते दाहसंस्कार गरेका थिए । आफैं झुण्डिएर मरेको भन्दै गाउँलेले प्रहरीलाई खबरै नगरी शवको दाहसंस्कार गरेपछि प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका लागि पतिसहित १२ जनालाई हिरासतमा लिएको हो ।
खुमायाको मृत्युपछ गिाउँलेले ४५ मिनेटको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी नदिई दाहासंस्कार गरेपछि मलामी गएका ४८ जनामध्ये पतिसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटना रहस्यमय भएको जनाउँदै छानविनका लागि मलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बडुवालले
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment