‘लुङ्गी
डान्स’ गीतको कोरियोग्राफी गरेपछि गायक हनी सिंहको चर्चा बलिउडमा मात्र
नभई विश्वमै भयो । हनी सिंह आइटम नृत्यको कोरियोग्राफीमा अब्बल देखिए । उनै
हनी सिंहको निधनको खबरले बलिउड बजारलाई सोमबार दिनैभरी ततायो । हनी सिंहको
निधन भएको भन्दै सामाजिक संजालमा खुबै चर्चा भयो ।
तर उनै चर्चित र्यापरले दुबइमा मस्ती
गरिरहेको खबर आएको छ । दुबइमा रहेका हनीले आफ्नो निधन नभएको खुलाए । उनको
निधन भएको भन्दै जुन तस्बिर सार्वजनिक गरियो, त्यो हनी सिंहकोTuesday, June 3, 2014
कसरी फैलियो हनी सिंहको निधनको खबर ?
‘लुङ्गी
डान्स’ गीतको कोरियोग्राफी गरेपछि गायक हनी सिंहको चर्चा बलिउडमा मात्र
नभई विश्वमै भयो । हनी सिंह आइटम नृत्यको कोरियोग्राफीमा अब्बल देखिए । उनै
हनी सिंहको निधनको खबरले बलिउड बजारलाई सोमबार दिनैभरी ततायो । हनी सिंहको
निधन भएको भन्दै सामाजिक संजालमा खुबै चर्चा भयो ।
तर उनै चर्चित र्यापरले दुबइमा मस्ती
गरिरहेको खबर आएको छ । दुबइमा रहेका हनीले आफ्नो निधन नभएको खुलाए । उनको
निधन भएको भन्दै जुन तस्बिर सार्वजनिक गरियो, त्यो हनी सिंहको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment