सन्तोष गौतम, म्याग्दी । आर्थिक वर्ष २०७०/७१ मा म्याग्दी जिल्लामा बिनियोजित मध्य ९१.४४ प्रतिशत बजेट खर्च भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मार्फत विकास योजना तथा कार्यक्रमका लागि बिनियोजन भएको मध्य ८.५६ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ ।
पुजीगत तर्फ १० करोड पाँच लाख ४७ हजार ९०० रुपैया बिनियोजन भएकोमा ८ करोड ९६ लाख ७५ हजार ३३६ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख रबीराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार समयमै काम हुन नसकेपछि एक करोड ८६ लाख १५ हजार ६४ रुपैया फिर्ता भएको छ ।
यसैगरी चालु तर्फ एक अबर ४२ करोड १२ लाख ३३ हजार ७९ रुपैया बिनियोजन भएकोमा एक अरब ३० करोड १३ लाख १८ हजार ५७२ रुपैया खर्च भएको छ । जिविस, विभिन्न परियोजना र केही कार्यालयले Saturday, July 19, 2014
म्याग्दी जिल्लामा ९१ प्रतिशत विकास बजेट खर्च !
सन्तोष गौतम, म्याग्दी । आर्थिक वर्ष २०७०/७१ मा म्याग्दी जिल्लामा बिनियोजित मध्य ९१.४४ प्रतिशत बजेट खर्च भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मार्फत विकास योजना तथा कार्यक्रमका लागि बिनियोजन भएको मध्य ८.५६ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ ।
पुजीगत तर्फ १० करोड पाँच लाख ४७ हजार ९०० रुपैया बिनियोजन भएकोमा ८ करोड ९६ लाख ७५ हजार ३३६ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख रबीराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार समयमै काम हुन नसकेपछि एक करोड ८६ लाख १५ हजार ६४ रुपैया फिर्ता भएको छ ।
यसैगरी चालु तर्फ एक अबर ४२ करोड १२ लाख ३३ हजार ७९ रुपैया बिनियोजन भएकोमा एक अरब ३० करोड १३ लाख १८ हजार ५७२ रुपैया खर्च भएको छ । जिविस, विभिन्न परियोजना र केही कार्यालयले
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment