काठमाडौं । गायिका अन्जु पन्तले एउटा गीतमा हिन्दूवादी शब्द भएको भन्दै गाउँन नमानेको विषयले यतिबेला बजार तातेको छ ।
गीत गाएरै चर्चा बटुलेकी अञ्जुले धर्मले नदिने भन्दै गीत गाउन नमानेपछि उनको चर्चा र आलोचना बजारमा सेलाएको छैन ।
गीत गाउन नमानेको विषयमा उनको चर्को आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकबाटै माफी मागिन् । त्यतिले पनि साम्य नभएपछि उनले आफूले स्वास्थ्यका कारण गाउन नसकेको र हिन्दूलाई अपमान नगरेको दावी गर्दै आएकी छन् ।
तर उनले एक चर्चमा गएर आफूले भजन गीत गाउन नमानेको सुनाएकी छन् । ख्रीस्टीय कला संघले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई प्रभुको भजन भनेपछि दौडिएर गएको तर हिन्दू शब्द देखेपछि नगाएको खुलाएकी छन् ।
केही समयअघिको उक्त भिडियोमा उनले, ‘परमेश्वरले सारा सृष्टि गर्न हुने, स्वर्गमा विराजमान हुनेTuesday, September 9, 2014
प्रभुको भजन भनेर दौडिएर गएकी थिए, हिन्दू शब्द देखेपछि गाउन मानिन : पन्त
काठमाडौं । गायिका अन्जु पन्तले एउटा गीतमा हिन्दूवादी शब्द भएको भन्दै गाउँन नमानेको विषयले यतिबेला बजार तातेको छ ।
गीत गाएरै चर्चा बटुलेकी अञ्जुले धर्मले नदिने भन्दै गीत गाउन नमानेपछि उनको चर्चा र आलोचना बजारमा सेलाएको छैन ।
गीत गाउन नमानेको विषयमा उनको चर्को आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकबाटै माफी मागिन् । त्यतिले पनि साम्य नभएपछि उनले आफूले स्वास्थ्यका कारण गाउन नसकेको र हिन्दूलाई अपमान नगरेको दावी गर्दै आएकी छन् ।
तर उनले एक चर्चमा गएर आफूले भजन गीत गाउन नमानेको सुनाएकी छन् । ख्रीस्टीय कला संघले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई प्रभुको भजन भनेपछि दौडिएर गएको तर हिन्दू शब्द देखेपछि नगाएको खुलाएकी छन् ।
केही समयअघिको उक्त भिडियोमा उनले, ‘परमेश्वरले सारा सृष्टि गर्न हुने, स्वर्गमा विराजमान हुने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment