बलिउडका वादशाह मानिने साहरुख खान उनको नयाँ चलचित्र रइसमा गुजराती युवाको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको लागि अहिले मुम्बइको एक स्टुडियोमा सेट तयार गरिएको छ । अहमदाबादको दृश्य सेट लगाएर मुम्बइमा बनाइएको हो ।
एक अल्पसंख्यक बस्तीमा रहने यूवाको भूमिकामा साहरुखले काम गर्न लागेका हुन् । यो चलचित्रको छायांकन फ्रेबुअरीको अन्तिमबाट सुरु हुनेछ ।
चलचित्रका निर्देशक राहुल ढोलकियाले साहरुखको भूमिकाको तारिफ गर्दै भनेका छन्-‘साहरुखलाई चलचित्रको आधा स्टोरी एक बर्ष अगाडि नै सुनाइएको थियो । तर, अहिले उनलाई साना साना दृश्य पनि याद छ ।’ साहरुखले निर्वाहा गर्न लागेको भूमिका Monday, February 23, 2015
गुजराती युवाको भूमिकामा साहरुख
बलिउडका वादशाह मानिने साहरुख खान उनको नयाँ चलचित्र रइसमा गुजराती युवाको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको लागि अहिले मुम्बइको एक स्टुडियोमा सेट तयार गरिएको छ । अहमदाबादको दृश्य सेट लगाएर मुम्बइमा बनाइएको हो ।
एक अल्पसंख्यक बस्तीमा रहने यूवाको भूमिकामा साहरुखले काम गर्न लागेका हुन् । यो चलचित्रको छायांकन फ्रेबुअरीको अन्तिमबाट सुरु हुनेछ ।
चलचित्रका निर्देशक राहुल ढोलकियाले साहरुखको भूमिकाको तारिफ गर्दै भनेका छन्-‘साहरुखलाई चलचित्रको आधा स्टोरी एक बर्ष अगाडि नै सुनाइएको थियो । तर, अहिले उनलाई साना साना दृश्य पनि याद छ ।’ साहरुखले निर्वाहा गर्न लागेको भूमिका
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment