सम्पत्ति, आय तथा सवारी साधन लगायतको कर त सरकारलाई तिर्ने गरिएकै हो । तर दुनियामा यस्तो देश पनि छ जसले कस्ता-कस्ता चिजमा कर लगाउँछन् भन्ने कुरा थाहा पाइयो भने तिनछक पर्नुको विकल्प छैन ।
त्यो देश अमेरिका नै हो । जहाँ मृत्यु, सेक्समा मात्र होइन घाम ताप्दा र बेलुन चढ्दा समेतकर तिर्नुपर्ने नियम छ । अमेरिकाका अनौठो खालका कर नियमहरु यस्ता छन्
१. सन् १९७१ मा अमेरिकाको रोड आइल्याण्ड प्रान्तमा आर्थिक संकट समाधानका लागि डमोक्र्याटिक पार्टीका सांसद बर्नाड ग्लाडस्टोनले संसदमा नयाँ विधयेक पेश गरे । विधयेकमा गरिएको प्रस्ताव अनुसार उक्त राज्यमा यौन सम्पर्क गर्ने हरेक जनाले प्रत्येक पटक २ डलर लेभी बुझाउनु पथ्र्यो ।
२. अमेरिकाकै सिएटलमा मृत्युमा समेत कर Tuesday, March 10, 2015
जहाँ मर्दा र सम्भोग गर्दा समेत कर तिर्नुपर्छ
सम्पत्ति, आय तथा सवारी साधन लगायतको कर त सरकारलाई तिर्ने गरिएकै हो । तर दुनियामा यस्तो देश पनि छ जसले कस्ता-कस्ता चिजमा कर लगाउँछन् भन्ने कुरा थाहा पाइयो भने तिनछक पर्नुको विकल्प छैन ।
त्यो देश अमेरिका नै हो । जहाँ मृत्यु, सेक्समा मात्र होइन घाम ताप्दा र बेलुन चढ्दा समेतकर तिर्नुपर्ने नियम छ । अमेरिकाका अनौठो खालका कर नियमहरु यस्ता छन्
१. सन् १९७१ मा अमेरिकाको रोड आइल्याण्ड प्रान्तमा आर्थिक संकट समाधानका लागि डमोक्र्याटिक पार्टीका सांसद बर्नाड ग्लाडस्टोनले संसदमा नयाँ विधयेक पेश गरे । विधयेकमा गरिएको प्रस्ताव अनुसार उक्त राज्यमा यौन सम्पर्क गर्ने हरेक जनाले प्रत्येक पटक २ डलर लेभी बुझाउनु पथ्र्यो ।
२. अमेरिकाकै सिएटलमा मृत्युमा समेत कर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment