बलिउड स्टार शाहरुख खानलाई कमेडियन कपिल शर्माले विस्थापित गरिदिएका छन् ।
दुई च्यानलवीचको लडाईं उत्र्कषमा पुगेपछि त्यसको सिधा असर शाहरुख र कपिलको सम्बन्धमा समेत देखिएको छ ।
कलर्स टेलिभिजनमा फराह खानले संचालन गरिरहेको खाना पकाउने रियालिटी सोको फाइनलमा शाहरुख खान आउने पक्का भएको भएको थियो । तर, अन्तिम समयमा शाहरुखलाई कपिल शर्माले विस्थापित गरिदिएका छन् ।
शाहरुख खानले हालै संचालन गर्न थालेको रियालिटी सो मा कपिल शर्मा अतिथि बन्ने तयारीमा थिए । तर, कलर्स टीभीले प्रतिस्पर्धी टीभीको कार्यक्रममा सहभागी नहुन कपिललाई निर्देशन Tuesday, March 10, 2015
शाहरुखलाई बिस्थापित गरिदिए कपिल शर्माले
बलिउड स्टार शाहरुख खानलाई कमेडियन कपिल शर्माले विस्थापित गरिदिएका छन् ।
दुई च्यानलवीचको लडाईं उत्र्कषमा पुगेपछि त्यसको सिधा असर शाहरुख र कपिलको सम्बन्धमा समेत देखिएको छ ।
कलर्स टेलिभिजनमा फराह खानले संचालन गरिरहेको खाना पकाउने रियालिटी सोको फाइनलमा शाहरुख खान आउने पक्का भएको भएको थियो । तर, अन्तिम समयमा शाहरुखलाई कपिल शर्माले विस्थापित गरिदिएका छन् ।
शाहरुख खानले हालै संचालन गर्न थालेको रियालिटी सो मा कपिल शर्मा अतिथि बन्ने तयारीमा थिए । तर, कलर्स टीभीले प्रतिस्पर्धी टीभीको कार्यक्रममा सहभागी नहुन कपिललाई निर्देशन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment