नयाँ दिल्ली, फागुन २६ – भनिन्छ, ‘नाममा के राखेको छ ?’ हुन त यस्तो धेरैले भन्ने गर्दछन् तर बलिउड फिल्मी क्षेत्रमा नामलाई निकै महत्व दिइन्छ । हो, जुन बलिउड सेलिब्रिटीका नाम तपाईंले दिनदिनै सुन्दै आउनुभएको छ, के तपाईंलाई उनीहरुको वास्तविक नाम थाहा छ ? बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन् जसले फिल्मी क्षेत्रमा पाइला टेक्नुभन्दा पहिले अथवा आइसकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । यसको सूचीमा सलमान खानदेखि कट्रिना कैफ सम्म रहेका छन् । हामी तपाईंलाई यस्तै कलाकारको नाम बताउँदै छौँ जसले आफ्नो वास्तविक नाम परिवर्तन गरेर सफलता हाँसिल गर्न सफल भएका छन् । १. बलिउडका दबंग भनिने अभिनेता सलमान खानको वास्तविक नाम अब्दुल रशिद सलीम खान हो । २. अजय देवगनको वास्तविक नाम विशाल देवगन हो । ३. रणबीर सिंहको रणबीर सिंह भवानी हो । ४. अक्षय कुमारको राजीव भाटिया । ५. कट्रिना तुरकोट्टे भन्न गाह्रो हुने भएकाले Tuesday, March 10, 2015
यो हो सलमानदेखि कट्रिनासम्मको वास्तविक नाम
नयाँ दिल्ली, फागुन २६ – भनिन्छ, ‘नाममा के राखेको छ ?’ हुन त यस्तो धेरैले भन्ने गर्दछन् तर बलिउड फिल्मी क्षेत्रमा नामलाई निकै महत्व दिइन्छ । हो, जुन बलिउड सेलिब्रिटीका नाम तपाईंले दिनदिनै सुन्दै आउनुभएको छ, के तपाईंलाई उनीहरुको वास्तविक नाम थाहा छ ? बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन् जसले फिल्मी क्षेत्रमा पाइला टेक्नुभन्दा पहिले अथवा आइसकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । यसको सूचीमा सलमान खानदेखि कट्रिना कैफ सम्म रहेका छन् । हामी तपाईंलाई यस्तै कलाकारको नाम बताउँदै छौँ जसले आफ्नो वास्तविक नाम परिवर्तन गरेर सफलता हाँसिल गर्न सफल भएका छन् । १. बलिउडका दबंग भनिने अभिनेता सलमान खानको वास्तविक नाम अब्दुल रशिद सलीम खान हो । २. अजय देवगनको वास्तविक नाम विशाल देवगन हो । ३. रणबीर सिंहको रणबीर सिंह भवानी हो । ४. अक्षय कुमारको राजीव भाटिया । ५. कट्रिना तुरकोट्टे भन्न गाह्रो हुने भएकाले
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment