Tuesday, December 17, 2013
ऋतिकको वैवाहिक जीवनको अन्त्य
विज्ञप्तिमा भनिएको छ, ‘सुजेनले मसँग छुट्टिने निधो गरेकी छिन् र हाम्रो १७ वर्षको सम्बन्धलाई अन्त्य गर्न चाहेकी छिन् । यो हाम्रो सम्पूर्ण परिवारका लागि दुःखको घडी हो र मलाई आशा छ मिडियाले हाम्रो परिवारलाई एकान्त समय दिनुहुनेछ ।’ रोशले विज्ञप्तिमा आफ्ना फ्यानहरुलाई निरास नहुन आग्रह आफ्नो उपचार चलिरहेको र चाँडै फर्कने बताएका छन् । दुई महिनाअघि देखि सुजेन आफ्नो पिता संजय खानको घरमा बस्न थालेपछि ऋतिक र सुजेनको सम्बन्धमा खटपट भएको अनुमान धेरैले लगाएका थिए । अन्तिम पटक उनीहरुलाई ऋतिकका पिता राकेश रोशनको जन्मदिनको पार्टीमा सँगै देखिएको
चीनको उच्चस्तरीय टोली नेपाल आउँदै
नियमविपरित निलकण्ठले मागे पेन्सन
‘मैले निरन्तर ४० बर्षसम्म सरकारका विभिन्न निकायमा
रहेर काम गरेकाले पेन्सनको दावी गरेको हुँ’उप्रेतीले भने । आफुले सरकारी
क्षेत्रमा गरेको सेवालाई कदर गरी सरकारले पेन्सन दिनेमा आफु विश्वस्त रहेको
पनि उनले बताए । स्थायी पदमा रहेर काम नगरेको व्यक्तिलाई सरकारले कसरी पेन्सन दिन मिल्छ
भन्ने प्रश्नमा उप्रेतीले
Friday, December 13, 2013
नियम विपरित सदस्यता वितरण हुँदैनः शिब गाउँले
काठमाडौं, मंसिर २८–नेपाल पत्रकार महासंघका महासचिव शिब गाउँलेले सदस्यता वितरण नियम विपरित नहुने स्पष्ट पारेका छन् ।
महासंघको शाखा अधिवेशन र महाधिवेशनको पूर्वसन्ध्यामा सदस्यता वितरणमा
अनियमितता भएको भन्दै सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनले सदस्यता
वितरण विधि र परम्पराभन्दा बाहिर गएर वितरण नहुने स्पष्ट पारेका हुन् ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले सञ्चारमाध्यममा आएका समचारप्रति
गम्भीर ध्यानाकर्षण भएको भन्दै कहिँकतै त्यस्तो पाइए विधानअनुसार सच्याइने
बताएका छन् ।
नेपाल पत्रकार महासंघको विधान, यसको स्वीकृत विधि र परम्पराभन्दा बाहिर
गएर सदस्यता वितरणको कार्य हुँदैन ।’ गाउँदेले जारी गरेको विज्ञप्तीमा
बैद्य माओवादीले संघर्षको नयाँ रणनीति बनाउने
२८
मंसिर, काठमाडौं । नेकपा-माओवादीको जारी केन्द्रीय समितिको बैठकमा
केन्द्रीय सदस्यहरुको बोल्नेक्रम जारी रहेको छ । आइतबारदेखि ललितपुरको
कुपण्डोलस्थित माओवादीको नेवाः राज्य समितिको कार्यालयमा जारी बैठकमा
अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा र
संविधानसभा विघटन गरी सर्वपक्षीय सम्मेलनबाट संविधान लेखिनुपर्ने तत्कालीन
कार्यनीतिसहितको लिखित प्रतिवेदनमाथि केन्द्रीय सदस्य र केन्द्रीय
सल्लाहकारहरूले आ-आफ्ना धारणा राखिरहेका छन् ।
एकसय ५१ सदस्यीय केन्द्रीय समितिका सदस्य र
३५ सदस्यीय सल्लाहकार समितिका सदस्यमध्ये बिहीबारसम्ममा ८० जनाभन्दा बढीले
आ-आफ्ना धारणा राखिसकेको र बाँकी बोल्न इच्छुक सदस्यहरूले सम्भवतः
आजसम्ममा आˆनो धारणा राखिसक्ने माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले
जानकारी दिनुभयो ।केन्द्रीय सदस्य र सल्लाहकारहरूले दिएको
सुझावअनुसार अध्यक्ष वैद्यको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक
शनिबार
एमालेलाई कांग्रेस नेताको चुनौति-राष्ट्रपति फेर्ने भए महाअभियोग लगाऊ
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका
नेता डा नारायण खड्काले राष्ट्रपति परिवर्तन गर्ने भए दुई तिहाई बहुमत
ल्याएर महाअभियोगमार्फत हटाउन एमालेलाई चुनौति दिनु भएको छ ।
कुनै पनि दलले आफ्नो घोषणापत्रमा
राष्ट्रपति परिर्वतनको प्रस्ताव उल्लेख नगरेको भन्दै उहाँले जनादेश
राष्ट्रपति परिर्वतन गर्न नभएको बताउनुभयो । उहाँले भन्नुभयो-’जनादेश एक
वर्षभित्र संविधान बनाउन हो, राष्ट्रपति परिवर्तन गर्न होइन ।’
कांग्रेस नेता खड्काले पार्टी सभापतिको
नेतृत्वमा पार्टी चुनावमा गएर ठूलो पार्टी बनेकोले उहाँकै नेतृत्वमा पहिलो
दावी हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’पार्टीले हारेको भए उहाँले
नैतिकताको आधारमा सभापति
Subscribe to:
Posts (Atom)