वीरगंज,
माघ १८ – नेपाल भारत सीमाक्षेत्र पर्साको ठोरी गाविसमा भारतीय
सुरक्षाकर्मीहरुले हतियार सहित पसेर नेपाली भूमीमा कब्जा जमाउन खोजेपछि
स्थानीयवासीले लखेटेका छन् ।
ठोरी गाविस वडा नम्बर ७ भन्सार क्षेत्र स्थित नेपाली भूमीमै माइती नेपालको बिट निर्माण भइरहेको स्थलमा हतियार सहित आएका भारतीय एसएसबीहरुले निर्माण कार्यमा अवरोध गरेपछि ठोरीका स्थानीयवासीले प्रतिकार गरेका छन् । स्थानीयवासी प्रतिकार पछि एसएसबीहरु सीमावर्ती ठुटे खोलमा हतियार सहित तैनाथ अवस्थामा बसेका छन् । ठुटे खोला पारीको क्षेत्रमा भारतीय सीमा सुरक्षाबल एसएसबीको बेस क्याम्प