bg news

Pages

  • गृह पृष्‍ठ
  • समाचार
  • सम्पादकीय
  • राजनीति
  • बिचार
  • साहित्य
  • मनोरन्जन
  • बिचित्रको कुरा
  • प्रबास
  • तस्बिर
  • पर्बत सेरोफेरो
  • दस्ताबेज
  • खेलकुद
  • अन्र्तरवार्ता
  • हेर्नै पर्ने

Thursday, July 25, 2013

कलियुगका राम पनि लक्ष्मणविरुद्ध’ एक महिलासहित छोरालाई नियुक्त गर्न दबाब

Ram-baran-yadav
            काठमाडौ । राज्य सञ्चालन प्रक्रियामा आफ्नो भूमिका शून्य बराबर हुन थालेपछि राष्ट्रपति डा. रामवरण यादवको ध्यान काङ्गे्रसको आन्तरिक राजनीतितर्फ केन्द्रित हुन थालेको छ। आफ्नो सुपुत्र डा. चन्द्रमोहन यादवलाई केन्द्रीय सदस्य नियुक्त गराउन विगत नौ महिनादेखि सभापति सुशील कोइरालालाई दबाब दिँदै आउनुभएका राष्ट्रपति यादवले पछिल्ला दिनहरूमा मकवानपुरतिर निकै ‘चर्चामा रहने’ गरेकी कुनै रिता खनाल नामक महिलालाई समेत केन्द्रीय सदस्य बनाइदिन कोइरालामाथि दबाब दिन थाल्नुभएको छ। राष्ट्रपति डा. यादवले आफ्नी भतिजी पूर्वसभासद् किरण
यादवका पतिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाइनुपर्ने र नेपाली काङ्गे्रसको युवा पङ्क्तिका नेतासमेत रहेका लक्ष्मण ढकाललाई सभापति सुशील कोइरालाको सहयोगीबाट हटाउनुपर्नेजस्ता माग पनि प्रस्तुत गर्नुभएको छ। लक्ष्मण ढकाल विगत सोह्र वर्षदेखि सुशील कोइरालाको सहयोगीका रूपमा रहँदै आएका छन्। कोइरालाको हैसियत दुरुपयोग गर्न चाहनेहरूप्रति कठोर व्यवहार गर्ने ढकालकै कारण आफ्ना पुत्र चन्द्रमोहनलाई केन्द्रीय सदस्य नबनाइएको विश्वास राष्ट्रपति यादवले गर्नुभएको छ। त्यसैले उहाँले गत साता आफ्नै निवासस्थान शीतलनिवासमा रात्रिभोजको निम्ति आमन्त्रण गरेर सभापति कोइरालासमक्ष आफ्ना चारवटा माग प्रस्तुत गर्नुभएको बुझिएको छ। डा. यादवको पारिवारिक सूत्रबाट प्राप्त जानकारीअनुसार सभापति कोइरालाले चन्द्रमोहन र रिता खनाललाई अहिले केन्द्रीय सदस्य बनाउन नसकिने स्थिति रहेको स्पष्ट रूपमा बताउनुभयो। त्यसैगरी लक्ष्मण ढकाललाई सहयोगीको भूमिकाबाट हटाउन गरिएको आग्रहलाई पनि कोइरालाले गम्भीरतापूर्वक लिनुभएन, बरु उल्टै प्रश्न गर्नुभयो, ‘उनले त्यस्तो गल्ती के गरेका छन् र?’ कोइरालाको प्रतिप्रश्न सुनेपछि राष्ट्रपतिले ठूलो स्वरमा ‘त्यो बद्मास छ’ भन्नुभएको थियो। त्यस्तै भतिजीज्वाइँलाई अख्तियारको आयुक्त बनाउन सकिने स्थिति नरहेको जानकारी पनि कोइरालाले राष्ट्रपतिलाई गराउनुभएको थियो। यसरी राष्ट्रपतिले रात्रिकालीन भात खान बोलाएर अनेक अवाञ्छित माग प्रस्तुत गर्नुभएपछि सभापति कोइराला खिन्न हुनुभएको बुझिएको छ। 
                            यसअघि कोइराला परिवारका केही सदस्य तथा पूर्वप्रतिकार समितिका सदस्य दिलेन्द्रप्रसाद बडूलगायतले पनि लक्ष्मण ढकाललाई सुशील कोइरालाको सहयोगी भूमिकाबाट पन्छाउन निकै प्रयास गरेका थिए। कसैको केही नचलेपछि लक्ष्मणलाई हटाउन राष्ट्रपति यादव आफैँ सक्रिय हुन थाल्नुभएको हो। यसरी रामवरणले लक्ष्मणलाई हटाउन सक्रियता दर्शाएपछि कोइराला परिवारका केही व्यक्ति तथा दिलेन्द्र बडूलगायतले प्रसन्नता प्रकट गरेका छन्। तर, यस कुराको जानकारी पाउने अन्य केहीले भने ‘कलियुगका राम लक्ष्मणका विरुद्ध समेत लाग्दा रहेछन्’ भनी रोचक टिप्पणी गरेका छन्। राष्ट्रपति यादवको पार्टी राजनीतिमा अनावश्यक हस्तक्षेपलाई काङ्गे्रस नेताहरूले अस्वाभाविक रूपमा लिएका छन्।
Posted by Unknown at 3:53 AM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Slide Show


Created with flickr slideshow.

तस्बिर

तस्बिर
कार्यकारी सम्पादक रन्जना खत्री

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

हाम्रो ब्लग कुन कुन देश बाट हेरियो त

मेरो समाजिक सन्जाल मा स्वागत छ /

  • Kshitiz Raj
  • Unknown

यो हप्ताका चर्चित न्युजहरु

  • सुरक्षा विशेष समितिमा झलनाथदेखि बाबुरामसम्म
                १२ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठकले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको छ । सोमबार बसेको संसद बैठकले व्यवस्...
  • बैगुनीलाई गुनले मार्छु भन्दै ओनसरीलाई कमल थापाको समर्थन
                       १४ फागुन, काठमाडौं । दलहरुले सहमति शब्दको दुरुपयोग गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । संविधानसभामा ...
  • बाबुराम कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजे : सापकोटा
         ३१ वैशाख, भक्तपुर । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले नेता डा. बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका छ...
  • महिलाद्धारा आत्महत्या, श्रीमान १८ वर्षदेखि वेपत्ता
                  रामेछाप, चैत २८–ओखलढुंगामा हिजो एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन् । जिल्लाको कटुन्जे गाविस वार्ड न १ बस्ने ५० बर्षिय ...
  • सत्तरी साल- प्रचण्डलाई साँढे सात
                   काठमाडौं। कम्युनिस्टहरू त्यसमा पनि माओवादीहरू धर्मकर्म र भाग्यमा विश्वास गर्दैनन्। अझ ग्रहदशातिर उनीहरूको विश्वास हुँदैन।...
  • मान्य सदस्यको मितेरी गाउ बजारमा
                        २१ चैत काठमाडौ । कलाकारीताको क्षेत्रमा अगाडि रहेको नाम हो कल्याण राई । वरिष्ठ कलाकार राईको परिचय यतिले मात्र पुरा हु...
  • सलमान भन्छन्, ‘जय हो फ्लप हैन’
                     केही समय अघि आफ्नो चलचित्र ‘जय हो’को असफलताको दोष आफूलेे लिएका बलिउड नायक सलमान खानले बोली फेरेका छन् । उनले ‘जय हो’ फ्...
  • अख्तियारले थाल्यो साक्षर अभियानको अनुसन्धान
            ३ असार, महोत्तरी । साक्षरता कक्षा सञ्चालनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत तीनवटा निकायले अनुसन्धान सु...
  • बल्लबल्ल उडेको निगमको जहाज अवतरण हुनै सकेन
             काठमाडौँ, चैत १२–आन्तरिक उडानमा जहाजबिहीन भएको नेपाल वायु सेवा निगमको जहाजले फेरि उडान सुरु गरेपनि अवतरण हुँदै सकेन । जहाजबिहीन...
  • फोटोसुटमै यसरी देखाइन् कंगनाले
                 बलिउड नायिका कंगना रनोट केही मुडी स्वभावकी मानिन्छिन् । कंगनाले अभिनय गरेको चलचित्र ‘क्विन’ हिट भएपछि उनको माग पनि बलिउडमा बढ...

माओवादी लगायत साना दलले गरेको आन्दोलन लाई के भन्नुहुन्छ ?

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

हाल सम्म राखियका पोस्ट हरु

  • 02/04 - 02/11 (4)
  • 03/27 - 04/03 (5)
  • 09/27 - 10/04 (3)
  • 08/02 - 08/09 (5)
  • 04/26 - 05/03 (7)
  • 04/05 - 04/12 (7)
  • 03/15 - 03/22 (7)
  • 03/08 - 03/15 (7)
  • 02/22 - 03/01 (11)
  • 12/07 - 12/14 (2)
  • 10/05 - 10/12 (1)
  • 09/28 - 10/05 (4)
  • 09/21 - 09/28 (14)
  • 09/07 - 09/14 (7)
  • 08/10 - 08/17 (14)
  • 08/03 - 08/10 (7)
  • 07/20 - 07/27 (4)
  • 07/13 - 07/20 (11)
  • 06/29 - 07/06 (5)
  • 06/22 - 06/29 (8)
  • 06/15 - 06/22 (14)
  • 06/01 - 06/08 (12)
  • 05/25 - 06/01 (8)
  • 05/11 - 05/18 (4)
  • 05/04 - 05/11 (17)
  • 04/13 - 04/20 (5)
  • 04/06 - 04/13 (20)
  • 03/30 - 04/06 (31)
  • 03/23 - 03/30 (22)
  • 03/16 - 03/23 (7)
  • 03/09 - 03/16 (6)
  • 03/02 - 03/09 (24)
  • 02/23 - 03/02 (18)
  • 02/16 - 02/23 (7)
  • 02/09 - 02/16 (7)
  • 02/02 - 02/09 (10)
  • 01/26 - 02/02 (12)
  • 01/19 - 01/26 (13)
  • 01/12 - 01/19 (9)
  • 01/05 - 01/12 (16)
  • 12/29 - 01/05 (16)
  • 12/22 - 12/29 (25)
  • 12/15 - 12/22 (13)
  • 12/08 - 12/15 (8)
  • 12/01 - 12/08 (13)
  • 11/24 - 12/01 (3)
  • 11/17 - 11/24 (1)
  • 11/03 - 11/10 (4)
  • 10/27 - 11/03 (11)
  • 10/20 - 10/27 (8)
  • 10/06 - 10/13 (25)
  • 09/29 - 10/06 (13)
  • 09/22 - 09/29 (16)
  • 09/15 - 09/22 (28)
  • 09/08 - 09/15 (9)
  • 09/01 - 09/08 (18)
  • 08/25 - 09/01 (8)
  • 08/18 - 08/25 (13)
  • 08/11 - 08/18 (25)
  • 08/04 - 08/11 (28)
  • 07/28 - 08/04 (30)
  • 07/21 - 07/28 (49)
  • 07/14 - 07/21 (51)
  • 07/07 - 07/14 (48)
  • 06/30 - 07/07 (45)

ब्लग हेर्ने संख्या

COPY RIGHT @BAIKUNTHA GIRI 9847700476 , SUPPORT BY BG NEWS ONLINE. Simple theme. Powered by Blogger.