नायिका मनिषा कोइराला क्यान्सर रोगबाट
निको भैसकेकी छिन् । तर पनि उनको मनलाई अझै सन्तोक मिलेको छैन ।
आफू निको
भएपनि परिवारलाई क्यान्सरबाट टाढै राख्ने कामना गर्दै उनले घरमै पूजा गरेको
भारतिय संचारमाध्यहरुले जनाएका छन् ।मनिषाले
आइतबार र सोमबार घरमै महा पूजा लगाइन् र कामना गरिन् । आफ्नो परिवारको
साथमा पूजा गर्दा मनिषा निक्कै खुशी थिइन् ।
भारतिय संचारमाध्यमहरुका
अनुसार क्यान्सर मुक्त भएपनि रोगबाट मुक्त हुन
उनले यस्तो महापूजा लगाएकी
हिुन् । मनिषाले पूजाको तस्बिर ट्विटरमा सार्वजनिक गरेकी हुन् ।
No comments:
Post a Comment