बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् ।
यतिबेला साहरुख सिनेमाको प्रमोशनका
लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको भुपाल र अहमबाद क्षेत्रमा
पुगेका छन् ।साहरुखले
उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका
क्रममा भुपाल पुगेका साहरुखलाई
फ्यानहरुले घेरेका थिए ।
फ्यानहरुले घेरेका थिए ।
No comments:
Post a Comment