छायांकनको क्रममा रहेको चलचित्र ‘राहादानी’मा समावेश ‘गुन्यूचोली लाउँदिन म मिनीस्कर्ट लाए, रोधी घर जादिन म डिस्को क्लब धाएँ’ बोलको गीतमा रिमाले आइटम नृत्य गरेकी हुन् ।
सुरुवातमा
अर्की नायिका दिया मास्केलाई निर्माणपक्षले पक्का गरेपनि छायांकन
हुनुभन्दा दुई दिन अघि मात्र उनले व्यस्तताका कारण आइटम गीतमा नृत्य गर्न
नसक्ने भनेपछि रिमा अनुवन्धित भएकी
हुन् ।
हुन् ।
प्रतिशत मलेसियामा गर्ने बताइएको छ ।रिमाले गीत राम्रो र सन्देश मुलक
भएकाले आफूले पहिलो पटक आइटम नृत्य गरेको बताइन् । राजु शाहको नृत्य निर्देशनमा यो गीतको छायांकन सोमबारसम्म चल्नेछ । डब्बु क्षेत्रीको शब्दमा चेतन सापकोटाले संगीत भरेको गीतमा दुर्गा खरेलले आवाज भरेकी छिन् । चलचित्रमा दयाहाङ राइ, रुपा खनाल, विनिता घिमिरे, अशोक रिजाल, श्रृजना सुब्बा, नविन लम्साल, मोनिका दाहाल, दिनेश दुलालको मुख्य भूमिका छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् ।
No comments:
Post a Comment