ऐश्वर्या राय बच्चनले लामो समयपछि
सार्वजनिक समारोहमा परर्फम गर्ने भएकी छिन् ।
आमा बनेपछि उनी फिल्म तथा
स्टेज कार्यक्रम दुबैबाट टाढा थिइन् । तर, उनी अगष्ट १५ मा भारतको
स्वतन्त्रता दिवसको अबसरमा हुने एक टीभी च्यानलको विशेष कार्यक्रममा
स्टेजमा देखिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले शोबाट उठेको रकम उत्तराखण्डका बाढी
पीडितहरुलाई दिने बताइएको छ । कार्यक्रममा अमिताभ बच्चन, माधुरी दीक्षित र
काजोल
लगायतका स्टारहरुले भाग लिने छन् ।
No comments:
Post a Comment