र, गोस्पेद एसेम्ब्ली चर्च नेपालगञ्जमा
महराको टाउकामा हात राखेर सर्लाहकिा बाबाजीले स्पर्शथेरापी विधिबाट रोगीको
उपचार गरेको ष्या धर्मभिरुले धार्मिक आस्था परिवर्तन शैलीमा चुनाबी सफलताका
लागि आर्शिवाद दिने माइक्रोफोन बोकेका ती क्रिश्चियन
हुन्, गुरुआमा सुशीला
बसेल र मुख्य पास्टर केबी बसेल । जनआस्था साप्ताहिकले लेखेको छ- दुनियाँलाई नै उदेक लाग्ने गरी धर्मगुरुबाट आशिर्वाद थाप्दै महराले चुनाबी अभियानको श्रीगणेश गरेका हुन् ।
उनको चुनावी अभियान देख्नेहरु भन्दैथिए, चुनाव जित्नका लागि कम्युनिष्टले बुर्जुवालाईसमेत माथ गर्दारहेछन् ।
No comments:
Post a Comment