काठमाडौं,
मंसिर १७–संविधानसभा चुनाव वहिष्कार आन्दोलनमा लागेको वैद्य माओवादीले
चुनाब पछिको रणनिति तय गर्दै छ । संविधानसभामा सहभागिता जनाउने÷ नजनाउने
प्रमुखदलहरुसग गरिने बार्गेनिङ लगायतका विषयमा छलफल गर्न आज माओवादीको बैठक
बस्दै छ ।
पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकले विगतको समिक्षा, सरकार,
संविधानसभामा सहभागी हुने, नहुने बारे ठोष निर्णय गर्ने नेताहरुले बताएका
छन् ।
बैठकमा एमाओवादीसग गर्न सकिने सहायका बिषयमा पनि छलफल हुने छ । संविधानसभा निर्वाचनको परिणामले मुलुकलाई निकास नदिने भन्दै माओवादीले गोलमेच सम्मेलन
गरी सहमतिको सरकार गठन गर्नुपर्ने
अडान राखेको छ ।
No comments:
Post a Comment