बिहिबार न्यूयोर्कमा प्रबल र प्रियंकाको भेट भएको थियो । प्रियंकालाई
प्रबलले शिक्षा फाउन्डेशनका लागि नेपालमा ल्याउन लागेको बताइन्छ । केही समय अघि एक कार्यक्रम आयोजक संस्थाले प्रियंका
र साहरुख खानलाई नेपाल ल्याउने बताएको थियो । तर उनीहरु नेपाल आउने भनेर
गरिएको चर्चा बिचमै सेलायो । नेपालमा लाखौ फ्यान बटुलेकी प्रियंकाले आफ्नै
ट्विटर मार्फत नेपाल आउने बताएर लाखौ नेपाली फ्यानहरुलाई खुशी बनाएकी छिन् ।
तर उनी कहिले नेपाल आउनेछिन् भन्ने केही खुलाइएको छैन ।
No comments:
Post a Comment