Sunday, January 12, 2014

सलमानले ‘एडल्ट’ स्टारसँग रोमान्स गर्ने ?

Shanti-Dynamite-Salman-Khan                 (एजेन्सी) बलिवुडमा दबंग खान भनेर चिनिने सलमान खानसँग सबै नायिकाहरु काम गर्न लालायित हुन्छन् । सलमानको उमेर ४० पार गरिसके पनि अहिले पनि उनीमाथि फिदा हुने युवती वा नायिकाहरुको कमी छैन । उनीसँग भारतीय मात्र नभएर विदेशी नायिकाहरु काम गर्न उत्साहित हुन्छन् । नहुन् पनि कसरी यदी कुनै नायिकाले उनीसँग काम गर्ने मौका पाए भने उसको भविश्य बन्छ ।
                   यसरी सलमानसँग चलचित्रमा काम गर्ने इच्छा राख्नेमा पश्चिमी एडल्ड स्टार शान्ति डायनामाइट पनि छिन् । उनले सलमानसँग चलचित्रमा रोमान्स गर्ने इच्छा जताएकी छिन् । प्लेब्वाई पत्रिकाकी कभर गर्ल शान्ति बलिवुडमा काम गर्न निकै गम्भिर
रहेको बताइन्छ । त्यसैले उनले सलमानसँग काम गर्न भारत आउने बताएकी छिन् ।
                    शान्ति एक ब्रिटिस एडल्ट स्टार हुन् । उनले कयौं हट डान्स भिडियोहरु कोरियोग्राफ गरेकी छिन् । उनी बेलायतको बेबे शोमा टपलेश हुने पहिलो पंजाबी युवतीका रुपमा आफ्नो परिचय बनाइसकेकी छिन् । उनलाई ब्रिटेनको एक पत्रिकाले एसियाको ५० सेक्सी महिलाको सूचीमा सामेलसमेत गरेको थियो ।

No comments:

Post a Comment