पर्वत २०७० माघ २२। कुस्मामा सन्चालित चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनी मंगलबार सकिएको छ । गत माघ १४ गतेबाट शुरु भएको सो महोत्सवमा ५ करोड बराबरको कारोवार र २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजक पर्वत उद्योग बाणिज्य संघलले जनाएको छ ।
महोत्सवबाट बचत भएको रकमबाट कुस्मा चक्रपथ निर्माण तथा बडागाउँमा खेलमैदान तथा प्रर्दशनीस्थल निर्माणका लागि खर्च गर्ने योजना बनाइएको महोत्सब मुल आयोक समितिका संयोजक रामकृष्ण कर्माचार्यले जानकारी दिएका छन् ।
महोत्सव कै अवसरमा आयोजित पश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्यागिक प्रदर्शनीमा Wednesday, February 5, 2014
सकियो पर्वत महोत्सव: आयोजक भन्छन- २ लाखले हेरे,५ करोड व्यापार भयो !
पर्वत २०७० माघ २२। कुस्मामा सन्चालित चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनी मंगलबार सकिएको छ । गत माघ १४ गतेबाट शुरु भएको सो महोत्सवमा ५ करोड बराबरको कारोवार र २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजक पर्वत उद्योग बाणिज्य संघलले जनाएको छ ।
महोत्सवबाट बचत भएको रकमबाट कुस्मा चक्रपथ निर्माण तथा बडागाउँमा खेलमैदान तथा प्रर्दशनीस्थल निर्माणका लागि खर्च गर्ने योजना बनाइएको महोत्सब मुल आयोक समितिका संयोजक रामकृष्ण कर्माचार्यले जानकारी दिएका छन् ।
महोत्सव कै अवसरमा आयोजित पश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्यागिक प्रदर्शनीमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment