९० को दशकमा बलिउडका अविवाहित नायक सलमान
खान र उनकी तत्कालिन प्रेमिका संगीता बिजलानीको चर्चा खुबै भएको थियो । यो
जोडी बिहेका लागि पूर्ण रुपमा तयार पनि भैसकेको थियो ।
सलमानले एक अन्तरवार्तामा संगीतासँग आफ्नो बिहे हुन लागेको र कार्ड पनि छापिएको खुलाएका थिए ।
यतिबेला यो जोडी एक साथ छैन । तर पनि
सलमानले संगीतालाई बिर्सन भने सकेका छैनन् । हालै मात्र सलमान खानको घरमा
एक सानो पार्टीको आयोजना गरिएको थियो । जहाँ सलमानकी पूर्व प्रेमिका संगीता
पनि सहभागी थिइन् । संगीता डिनर लिएर मध्यरातमा मात्र सलमानको
घरबाट निक्लिएको
बताइएको छ । पार्टीमा सलमानको निकट मानिएकी ‘जय हो’ हिरोइन डेजी शाह पनि सहभागी थिइन् । आफ्नो घरयासी पार्टीमा पूर्व प्रेमिकालाई बोलाएर सलमानले उनलाई बिर्सन नसकेको प्रष्ट पारेका छन् ।
बताइएको छ । पार्टीमा सलमानको निकट मानिएकी ‘जय हो’ हिरोइन डेजी शाह पनि सहभागी थिइन् । आफ्नो घरयासी पार्टीमा पूर्व प्रेमिकालाई बोलाएर सलमानले उनलाई बिर्सन नसकेको प्रष्ट पारेका छन् ।
No comments:
Post a Comment