Monday, March 31, 2014

सलमान भन्छन्, ‘जय हो फ्लप हैन’

                 केही समय अघि आफ्नो चलचित्र ‘जय हो’को असफलताको दोष आफूलेे लिएका बलिउड नायक सलमान खानले बोली फेरेका छन् । उनले ‘जय हो’ फ्लब नभई हिट भएको दाबी गरेका छन् ।
                 ‘१२० करोड कमाएको सिनेमालाई फ्लब भनिन्छ भने त्यसलाई के भन्ने’, सलमानले भने । सलमानले ‘जय हो’लाई फ्लब देख्नु मानिसको आ-आफ्नो सोच बताएका छन् । सलमान खानले देशका चर्चित खेलाडीहरुको जीवनीमा सिनेमा बनाउन चाहेको बताएका
छन् ।

No comments:

Post a Comment